घटना-दुर्घटना

ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु

इकागज |
माघ १८, २०७९ बुधबार १९:४५ बजे

फाइल फोटो

सुर्खेत - जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।


Author

थप समाचार
x