घटना-दुर्घटना

मोरङमा एक महिलाको जलेर मृत्यु

इकागज |
भदौ ३१, २०८० आइतबार १४:१९ बजे

प्रतिकात्मक तस्बिर

मोरङ । मोरङमा एक महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।

खाना पकाउने क्रममा जलेर घाइते भएकी शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 



Author

थप समाचार
x