घटना-दुर्घटना

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प

इकागज |
मंसिर ७, २०८० बिहीबार १:४८ बजे

सांकेतिक तस्विर

काठमाडौँ - मकवानपुरमा भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको हो । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।  सो भूकपको धक्का काठमाडौँ आसपाससमेत महसुस गरिएको थियो । राति आएकाले मानिसहरू निद्राबाट बिउँझिएका थिए । थप विवरण आउन बाँकी



Author

थप समाचार
x