घटना-दुर्घटना

बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु

इकागज |
माघ १, २०८० सोमबार २१:५५ बजे

फाइल तस्बिर

स्याङ्जा- कालीगण्डकी गाउँपालिका-७ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जैपतेबाट रिडीतर्फ जाँदै गरेको ग. १ ख. ४१५० नं. को बसले सोमबार आँधीमुहान ड्यामको भित्री सडक खण्डमा ठक्कर दिँदा ३० वर्षीय अजित बोटेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।


बसको ठक्करबाट बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए । बस र बस चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।


Author

थप समाचार
x