अनियमितता

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल पक्राउ

इकागज |
माघ १०, २०८० बुधबार १६:४० बजे

काठमाडौं -  नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनालाई बुधबार पक्राउ गरेको हो।


‘दुवै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ अख्तियारका एक उच्च अधिकारीले भने।​

दुवै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो। विकल र सुनिल सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् ।


Author

थप समाचार
x