साहित्य

यहाँ चौतारी कता छ ?

इकागज |
माघ १४, २०७९ शनिबार १३:२३ बजे

दर्शन, साहित्य र राजनीतिमा गहिरो ज्ञान राख्ने लिलाराज खतिवडा कविता लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । प्रस्तुत कविता 'यहाँ चौतारी कता छ?' उनले २०६१ सालमा रचना गरेका थिए । त्यति अघि रचिए पनि यो कविता वर्तमान देश, काल र परिस्थितिसँग ठ्याक्कै मेल खान्छ । यो हेर्ने र सुन्ने कविता हो । आधुनिक प्रविधि अपनाएर नेपाली कविता आयाममा यस किसिमको प्रयोग नौलो भए पनि अहिले भिडियो कविता बनाउने क्रम बढेको छ । लामो समय आफू रिपोर्टर भएर बरालिएको स्मरण गर्दै लिलाराज भन्छन्, 'यो एक रिपोर्ताज कविता हो, यसमा जगतकै रिपोर्टिङ गरिएको छ ।'


 

 


Author

थप समाचार
x