प्रदेश / स्थानीय सरकार

महालक्ष्मी नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १४:१३ बजे

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले नगर प्रहरी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

महालक्ष्मी नगरपालिकाको नगर कार्यपालिका कार्यालयले शुक्रबार ९ जना नगर प्रहरी पदका लागि दरखास्त आह्वान गरेको हो ।


नगरपालिकाले ५ जना पुरुष तथा ४ जना महिला नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

यसका लागि यही वैशाख २८ गतेसम्म दरखास्त दिन सकिने नगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x