संगीत

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता

इकागज |
चैत २३, २०८० शुक्रबार ११:३४ बजे

काठमाडौँ- गायक रवि ओडविरुद्ध श्रीमतीले जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् । 

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले इकागजलाई जानकारी दिए । उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ,' उनले भने ।


 उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । उनी नेपाल आइडल सिजन-२ का विजेता हुन् ।


Author

थप समाचार
x