प्रमुख समाचार

प्रधानन्यायाधीशको इजलासमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्धा

इकागज |
असार ८, २०७८ मंगलबार १२:११ बजे

काठमाडौँ : मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

नेकपा एमालेका  अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठन गरेपछि वरष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए । राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । 



Author

थप समाचार
x