प्रमुख समाचार

निर्वाचन तयारीमा लाग्न देउवाको आग्रह

इकागज |
माघ ७, २०७८ शुक्रबार १६:३२ बजे

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।राष्ट्रका नाममा सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् 

शुक्रबार राष्ट्रका नाममा  गर्दै उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् । 


‘एक वर्षभित्रै तिनै तहको निर्वाचन पूरा गर्नुपर्ने दायित्व रहेको सरकारमाथि रहेको छ । निर्वाचनका पूर्व तयारीका कामहरू सम्पन्न गर्न सबै सम्बन्धितसँग अनुरोध गर्दछु,’  


Author

थप समाचार
x