प्रमुख समाचार

नेपालमा थप ८८ मा कोभिड पुष्टि, १ को मृत्यु

नेपालमा-थप-८८-का-कोभिड-पुष

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौं– नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परीक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परीक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन्। त्यस्तै थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६९ जना निको भएका छन्। हाल नेपालमा ६ हजार १ सय ५० सक्रिय संक्रमित आइसोलेशन र १०८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

 



Author

थप समाचार
x