संसद्

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

इकागज |
असार २४, २०७९ शुक्रबार ७:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । 



Author

थप समाचार
x