संसद्

संसद्का महासचिव गौतमको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

इकागज |
मंसिर २७, २०८० बुधबार १४:५८ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
 



Author

थप समाचार
x