संसद्

प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुने

इकागज |
मंसिर २९, २०८० शुक्रबार १०:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- आज संसदीय समितिको बैठक बस्दैछ ।

 बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ छ । 


आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरूको सुनुवाइ हुनेछ ।

सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गानालाई न्यायपरिषद्‌ले सिफारिस गरेको थियो ।


Author

थप समाचार
x