संसद्

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवि उपकुलपति नियुक्तिका बारे छलफल हुने

इकागज |
माघ २९, २०८० सोमबार ७:४ बजे

फाइल फोटो

काठमाडौं - संघीय संसदका दुई समितिको बैठक बस्दैछ । ​

संघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।​


सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ बजे उक्त बैठक बस्नेछ । 

शिक्षा समितितमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।


Author

थप समाचार
x