संसद्

दुई संसदीय समितिको बैठक बस्दै

इकागज |
चैत १४, २०८० बुधबार ६:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्‌ अन्तरर्गत दुई समितिको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।


दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद्‌ सचिवालयको समितिका कक्षमा बस्नेछन् । 


Author

थप समाचार
x