संसद्

मन्त्रिपरिषद् पुनर्गठनपछि संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन (LIVE)

इकागज |
फागुन २४, २०८० बिहीबार १२:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेका छन् । बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका हुन् ।

यसअघि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् ।



Author

थप समाचार
x