संसद्

जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको विर्वाचनमा कसैलाई भोट नहाल्ने

इकागज |
फागुन २९, २०८० मंगलबार १२:५९ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए । 


राष्ट्रियसभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् ।

राष्ट्रियसभा अध्यक्षका निम्ति आज सदनमा निर्वाचन हुँदैछ ।


Author

थप समाचार
x