समाज

डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

इकागज |
बैशाख २३, २०८१ आइतबार ६:२० बजे

काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको छ । 


दूतावासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।  दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।


Author

थप समाचार
x