संसद्

संघीय संसद्‌का पाँच समितिको बैठक बस्दै

इकागज |
चैत ८, २०८० बिहीबार ६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद्‌का पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११:०० बजेदेखि सुरू हुनेछन् । 


जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 


Author

थप समाचार
x