राजनीति

इलाम उपनिर्वाचन : फाकफोकथुम-१ र २ को मतगणना सम्पन्‍न, कांग्रेस-एमालेकै प्रतिस्पर्धा

इकागज |
बैशाख १६, २०८१ आइतबार १५:४६ बजे

इलाम- इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । 

फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र


शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।


Author

थप समाचार
x