राजनीति

इलाममा एमालेका सुहाङ ४९८६ मतले अगाडि

इकागज |
बैशाख १७, २०८१ सोमबार १४:५३ बजे

काठमाडौँ- इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अग्रता कायम गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम गरेका हुन् । सुहाङले १३ हजार ९०० मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका खड्का​ ८ हजार ९१४ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४९८६ मतको अन्तर भएको छ ।


स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८२८५ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १९४५ मत ल्याएका छन् ।


Author

थप समाचार
x