दल

जनताले किन भोट हालेनन् भनेर एमालले केही समय समिक्षा गर्ने छैनन् : झाक्री

इकागज |
जेठ ३, २०७९ मंगलबार १४:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेलाई लक्षित गरी सहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्थानीय चुनावमा धाँदली भयो भनेर आज फेरी संसद अवरुद्ध सुरु गर्न सक्ने बताएकी छिन् ।

उनले एमालेलाई लक्षित गर्दै प्रश्न गरेकी छिन्,' मेरा के कमजोरी थिए र जनताले भोट हालेनन्? हामी विरुद्ध कसरी मोर्चा बन्दी भयो ?  एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भयो भन्ने समिक्षा गर्ने छैनन् ।'


एमालेसँग दम्भ र अहंकार अझै केही समय जारी रहन सक्ने बताएकी छिन् ।

 

 

 


Author

थप समाचार
x