दल

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

इकागज |
असार १४, २०७९ मंगलबार १५:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। 

साविक नेकपामा अन्तर द्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरू गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रूपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



Author

थप समाचार
x