दल

काँग्रेस संसदीय दलको बैठक बस्दै

इकागज |
माघ १९, २०७९ बिहीबार ९:१२ बजे

काठमाडौँ- आज नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ ।



Author

थप समाचार
x