दल

राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत

इकागज |
फागुन ४, २०७९ बिहीबार १६:४९ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्धव पौडेललाई उपाध्यक्षमा मनोनीत गरेको छ । बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सम्पादनको समितिका सदस्य पौडेललाई उपाध्यक्षमा मनोनीत गरेका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले उपाध्यक्षमा पौडेललाई मनोनीत गरिएको जानकारी दिए ।


 

 

 

 


Author

थप समाचार
x