दल

नीति तथा कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ छैन : रवि लामिछाने

इकागज |
जेठ ५, २०८० शुक्रबार १९:३१ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुनै पनि कार्यक्रम कार्यान्वयन नभए कुनै अर्थ नरहने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । उनले सरकारले कार्यक्रममाथि विरोध वा समर्थन भन्दा पनि कुन ढंगले कार्यान्वयन गर्छ भन्ने मुख्य कुरा भएको बताए ।



Author

थप समाचार
x