दल

एमाले अध्यक्ष ओलीद्धारा डोलश्वर महादेवको दर्शन (फोटो फिचर)

इकागज |
साउन ३०, २०८० मंगलबार ८:२९ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गरेका छन् ।

केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेबको दर्शन गर्न पुगेका हुन् । 


तस्विरः ओलीको सचिवालय


Author

थप समाचार
x