दल

कोशी प्रदेशसभा बुधबारलाई बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी

इकागज |
असोज २९, २०८० सोमबार १२:२१ बजे

काठमाडौँ– कोशी प्रदेशसभा कात्तिक १ गतेलाई डाकिएको छ । सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक आगामी बुधबार १ बजे बस्ने गरी तोकिएको जनाएको छ । 

बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ । 


सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । 


Author

थप समाचार
x