दल

सिटौलाले गराए उम्मेदवारी दर्ता, प्रस्तावकमा सुनुवार समर्थकमा कार्की

इकागज |
पुस २३, २०८० सोमबार १०:५४ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य पदका निम्ति प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर आज सिटौलाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।



Author

थप समाचार
x