दल

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

इकागज |
पुस २९, २०८० आइतबार ९:२१ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।


बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ ।
 


Author

थप समाचार
x