दल

एकीकृत समाजवादीको बैठक जारी

इकागज |
माघ १, २०८० सोमबार १५:१५ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसिरहेको छ । 

आलोकनगरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको छ । 


यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका तर्फबाट दुई जना उम्मेदवार उठाएको छ ।


Author

थप समाचार
x