दल

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

इकागज |
माघ २८, २०८० आइतबार १७:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ३ गते बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन् ।


बैठक केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे बस्नेछ ।

उनका अनुसार बैठकमा फागुनको दोस्रो साता बस्ने महासमिति बैठकका एजेन्डाबारे छलफल हुनेछ ।


Author

थप समाचार
x