दल

भन्सारको लुटविरुद्ध आजपाको भेला

इकागज |
फागुन ४, २०८० शुक्रबार १७:६ बजे

काठमाडौँ- आम जनता पार्टीले भन्सारको लुटविरुद्ध भेलाको आयोजना गरेको छ ।

शुक्रबार रौतहटको गौरमा आजपाले भन्सारको लुटकारी प्रावधान हटाउन भन्दै भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।  


भन्सार छलि नियन्त्रणको नाममा भइरहेको लुट रोक्न संघर्ष गर्ने प्रतिबद्धता जनाएको भेलाले रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगरकमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । 


Author

थप समाचार
x