दल

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

इकागज |
फागुन २१, २०८० सोमबार १४:३२ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको हो । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो ।  



Author

थप समाचार
x