दल

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

इकागज |
चैत १२, २०८० सोमबार १५:२३ बजे

सुर्खेत- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।


यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयहादुर खड्का, तृप्ति विक र कोकिला सिंह पराजित भएका थिए ।


Author

थप समाचार
x