दल

इलाम-२ मा कांग्रेसका उम्मेदवार खड्काले गरे मनोनयन दर्ता

इकागज |
चैत २४, २०८० शनिबार १५:५१ बजे

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्काले मनोनयन दर्ता गराएका छन् ।

वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचनका हुँदै छ ।



Author

थप समाचार
x