दल

दार्चुला घटनाः दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको जन-समाजवादी मन्चको आशंका

इकागज |
साउन १७, २०७८ आइतबार २०:३० बजे

काठमाडौँ - जन–समाजजवादी मन्च, नेपालले दार्चुलला घटनाका विषयमा अहिलेसम्म पनि भारतीय पक्षबाट कुनै प्रतिक्रया नआएको भन्दै दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको आशंका गरेको छ । मन्चले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आशंका गरेको हो । 

मन्चका अध्यक्ष कृष्णप्रसाद धमलाद्वारा जारी विज्ञप्तिमा दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्नसमेत माग गरिएको छ । दोषीलाई कारबाही र पीडित परिवारलाई राहतका लागि नेपालले भारतसँग पहल गर्न पनि विज्ञपित्मा माग गरिएको छ । 



 


Author

थप समाचार
x