दल

देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ल कांग्रेसबाट निष्काशित

इकागज |
बैशाख १३, २०७९ मंगलबार १८:४४ बजे

फाइल फोटो

काठमाडाैँ – नेपाली कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्ने डडेलधुराका कर्ण मल्ललाई पार्टीबाट निष्काशित गरिएकाे छ । 

पार्टीका मूख्य सचिव कृष्णप्रसाद पाैडेलले एक प्रेस विज्ञप्ति जारी गरी  मल्ललाई पार्टीबाट निष्काशित गरिएकाे जानकारी दिएका छन् ।


जारी विज्ञप्तिमा भनिएकाे छ, नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसकाे विधान, २०१७ (संशाेधनसहित) विपरीपत गतिविधि गरेकाे हुनाले निजलाई नेपाली कांग्रेसकाे सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएकाे हाे ।'


Author

थप समाचार
x