दल

काठमाडौँ महानगरमा कति छ बालेन-केशवको मतान्तर ?

इकागज |
जेठ १, २०७९ आइतबार १६:४० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट २ हजार ८२८ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १ हजार ४३८ र नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ३४० मत प्राप्त गरेकी छिन् । महानगरमा हाल वडा १,२, ३,४, ३१ र ३२ को मतगणना भइरहेको छ । मत गणना राष्‍ट्रिय सभागृहमा भइरहेको छ ।



Author

थप समाचार
x