राजनीति

गृहमन्त्री खाणलाई पराजित गर्दै दिपक बाेहाेरा विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:२ बजे

बुटवल- नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका नेता दिपक बाेहाेरा विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका खाणलाई एमाले समर्थित बाेहाेराले २६४२ मतान्तरले पराजित गरेका हुन् ।


केहीबेर अघि सार्वजनिक भएकाे मत परिणामअनुसार बाेहाेराले ३६६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खाणले ३४००६ मत पाए ।


Author

थप समाचार
x