राजनीति

सिन्धुली-१ प्रदेश सभा (ख) मा कांग्रेस निर्वाचित

इकागज |
मंसिर १०, २०७९ शनिबार १७:४० बजे

सिन्धुली- सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।



Author

थप समाचार
x