राजनीति

पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ {तस्बिरहरू}

अनुज बज्राचार्य |
भदौ २८, २०८० बिहीबार १२:२१ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि उनको दाहसंस्कार गरिने छ । 

नेम्वाङको पार्थिव शरीर फूलमालाले सजाइएको चितामा राखिएको छ । नेम्वाङको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदैछ । पशुपतिमा नेम्वाङलाई  अन्तिम श्रद्धाञ्जली दिन हजारौँ उपस्थित भएका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x