राजनीति

बझाङ उपनिर्वाचन: सर्वदलीय बैठक सुरु

इकागज |
बैशाख १६, २०८१ आइतबार १२:१७ बजे

बझाङ - बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ ।

त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । 



Author

थप समाचार
x