राजनीति

सर्वाेच्चको अन्तरिम आदेशपछि भीम रावलको प्रश्न : प्रधानमन्त्रीले नैतिकता बोध गर्नुहोला ?

इकागज |
असार ८, २०७८ मंगलबार २१:१८ बजे

काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले २० मन्त्रीको पदमुक्त हुने गरी सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकता बोध भयो कि भएन भन्दै प्रश्न गरेका छन् । रावलले फेसबुकमा लेखेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रमं केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमंले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’ 



Author

थप समाचार
x