राजनीति

उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले बैठक जारी

इकागज |
बैशाख १०, २०७९ शनिबार १९:२ बजे

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । 
महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सचिवालय बैठक बसिरहेको हो।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ । त्यसअघि नै उमेदवार चयनका लागि एमाले छलफल जुटेको हो । 
 



Author

थप समाचार
x