राजनीति

नेपालगञ्जको राप्रपाले मेयरमा माओवादीबाट आएका वैश्यलाई बनायो उम्मेदवार

इकागज |
बैशाख ११, २०७९ आइतबार १६:१७ बजे

काठमाडौं– राप्रपाले नेपालगञ्ज उपमहानगरको मेयरको उम्मेदवारको रुपमा नन्दलाल वैश्यलाई उठाएको छ । अघिल्लो स्थानीय चुनावमा राप्रपाका धवलशम्शेरले जितेका थिए ।

तर यसपटक उनले  त्यहाँ नदोहोरिने भएपछि राप्रपाले वैश्यलाई उम्मेदवार बनाएको हो । उपमेयरमा भने विन्दु चर्ती मगरलाई उठाउने राप्रपाले निर्णय गरेको छ।
 



Author

थप समाचार
x