सुदूरपश्चिम

हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने

इकागज |
असोज ९, २०८० मंगलबार ७:४ बजे

सांकेतिक तस्बिर

धनगढी- धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। 

आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।


नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ ।


Author

थप समाचार
x