सुदूरपश्चिम

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

इकागज |
असार २, २०७८ बुधबार १६:३० बजे

तस्बिर: विनोदसिंह विष्ट/रासस

बैतडी : सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा बएको छ। बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । 



Author

थप समाचार
x