सेयर

आज सेयर बजारकाे काराेबार बन्द हुने

इकागज |
फागुन २४, २०७९ बुधबार १०:३३ बजे

काठमाडौ । आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे  हाे ।


अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।

 


Author

थप समाचार
x